गायक सत्यराज र मेनुका प्रधानको ‘साढे सात’ (ट्रेलर)

द सिनेमा टाइम्स, काठमाडौँ । मङ्सिर १५ लाई रिलिज मिति तय गरेको सिनेमा 'साढे सात'को ट्रेलर रिलिज भएको छ । राजधानीमा एक प्रेसमिट गर्दै गायक सत्यराज आचार्य अभिनित सिनेमाको ट्रेलर रिलिज गरियो । साम्तेन भुटियाको पटकथा/सम्पादन र निर्देशन रहेको सिनेमामा मेनुका प्रधान, सुनिल थापा, कामेश्वर चौरसिया, सुप्रिया कट्टुवाल लगायतका कलाकारको अभिनय छ । नाकाबन्दीको समयमा…