‘प्रेमगीत २’ युनिटद्वारा बाढी पिडितलाई राहत

द सिनेमा टाइम्स, काठमाडौँ । सिनेमा 'प्रेमगीत २' युनिटले सर्लाहीका बाढी पिडितका लागि राहत रकम र खाद्यान्न वितरण गरेको छ । सिनेमाका मुख्य कलाकार प्रदिप खड्का र अश्लेशा ठाकूरी निर्माता सन्तोष सेन सहितको टोलिले विहिबार रामपुर युनाइटेड क्लबलाइ नगद ४ लाख र ४ लाख बराबरको खाद्यन्न हस्तान्तरण गरेको हो । भदौ ३ र ४ गते 'प्रेमगीत'ले…