‘फाटेको जुत्ता’मा प्रियंका र सौगातको झगडा !

द सिनेमा टाइम्स, काठमाडौँ । एकाविहानै ललितपुरको कार्यविनायक मन्दिरमा अभिनेत्री प्रियंका कार्कीलाई अभिनेता सौगात मल्लले जिस्क्याउदै थिए । त्यतिनै बेला वरपर रहेका मानिसहरु यी दुईको द्वन्द हेर्न झुम्मिए । प्रियंकाले रिसाएर सौगातलाई अंकित गरेर को हो यो ? भन्दै पराया बनाउदै थिइन् । तर, सौगातले मायालु पारामा प्रियंकाको धज्जी उडाउदै थिए । जब, सौगातले जिस्क्याउदै…