‘रातो टिका निधारमा’ले खुवायो कलाकारलाई तीजको दर
द सिनेमा टाइम्स, काठमाडौँ – निर्देशक अशोक शर्माले आफ्नो निर्देशकीय सिनेमा ‘रातो टिका निधारमा’को कलाकारलाई तीजको दर खुवाएका छन् । बसुन्धरा भुषाल, साम्राज्ञी राज्यलक्ष्मी शाह, जयनन्द लामा, खुस्बु खड्का, अंकित