द सिनेमा टाइम्स, काठमाडौं - ०७९ सालमा हालसम्म रिलिज भएका नेपाली सिनेमामध्ये नेपाली बक्स अफिसमा दोस्रो सर्वाधिक ग्रस कलेक्सन गर्ने बाटोमा सिनेमा महापुरुष अग्रसर भइरहेको छ । सिनेमा निर्माण टिमलाई बधाई ! केही दिन अगाडि सिनेमा वितरक तथा निर्देशक प्रचण्डमान श्रेष्ठले आफ्नो फेसबुकमा लेखे । प्रचण्डमानले यति लेखिरहँदा महापुरुष तेस्रो दिनमा चलिरहेको थियो । त्यसको…