द सिनेमा टाइम्स काठमाडौं - सलमानको सिनेमा 'भारत' छोडेकी प्रियंकाले अब विशाल भारद्धाजले निर्माण गर्ने नयाँ सिनेमामा काम गर्ने भएकी छिन् । प्रियंका अहिले हलिउड गायक निक जोनसको प्रेमका कारण चर्चामा रहने गरेकी छिन् । उनले विशालको सिनेमा गर्ने पुष्टि स्वयंम भारद्धाजले गरेका हुन् । एक्सन जनरामा निर्माण हुने यो सिनेमालाई विशाल आफैले निर्माण तथा…