एकजना युवतीले एक युवकलाई मन पराउछिन, उसलाई पाउनका लागि जे गर्न पनि उनि हुन्छिन् तर युवकको प्रेम अर्कै युवती संग हुन्छ । उनीहरुको माया र सम्बन्ध निकै गहिरो हुन्छ तर समय यस्तो आईदिन्छकी जिन्दगी जिउन ठुलो संघर्ष गर्नु पर्ने हुन्छ । हो सिनेमा ‘रोमियो’को भर्खरै सार्बजनिक टिजरले यहि कुरा देखाउन खोजेको अनुमान लगाउन सकिन्छ ।…