चौथो हप्तामा ‘दयारानी’, २.९० करोड भयो कमाइ

द सिनेमा टाइम्स, काठमाडौं - माओत्से गुरुङ निर्देशित 'दयारानी' आफ्नो प्रदर्शनको चौथो हप्तामा प्रवेश गरेको छ । चौथो हप्ता प्रवेश गर्दा पनि सिनेमाले वक्सअफिसमा उत्साहजनक कमाइ जारी राखेको छ । वितरक प्रचण्डमान श्रेष्ठले सिनेमाको चौथो हप्ता प्रवेश गर्दा सिनेमाले हालसम्म २ करोड ९० लाख ग्रस कमाइ गरेको जानकारी दिए । सिनेमाले रिलिजको पहिलो साता १…