‘पंचायत’ गीतमा नितालाई भयो पिडा (भिडियो)

द सिनेमा टाइम्स, काठमाडौँ । सिनेमा ‘पंचायत’को पहिलो गीत सार्वजनिक गरिएको छ । ‘छोरीको कर्म...’ बोलको गीतमा अभिनेत्री निता ढुंगानाको पिडा देखाउँन खोजिएको छ । कार्यकारी निर्माता रवी अधिकारीको जन्मदिनको अवसर पारेर सार्वजनिक गरिएको गीतमा टंक बुढाथोकीको संगीत तथा शिवम अधिकारीको शब्द सिर्जना रहेको छ । गीतमा सरु गौतमको स्वर छ । ५० वर्ष पुरानो…