दशैं आयो !

द सिनेमा टाइम्स, काठमाडौँ । आज मिति २०७४ साल असोज ५ गते आश्विन शुक्लप्रतिपदा ‘घटस्थापना’बाट यस वर्षको बडादशैं सुरु भएको छ ।  आजकै दिनबाट नेपाली हिन्दधर्मालम्बीहरुले माता भगवतीलाई मन पर्ने बनस्पति ‘जमरा’ राखेर दशैंको सुरुवात गर्छन् । नेपाली हिन्दुहरुको महान चाड भएकोले दशैंलाई सबै बर्गका मानिसले उत्तिकै चाखका साथ लिन्छन ।  द सिनेमा टाइम्सको तर्फबाट…