‘प्रेमगीत २’ स्याड भर्सन गीत रिलिज (भिडियो)

द सिनेमा टाइम्स, काठमाडौँ । रामशरण पाठक निर्देशित सिनेमा 'प्रेमगीत २'को नयाँ गीत सार्वजनिक गरिएको छ । सागर संसार राईले स्वर दिएको स्याड भर्सनको गीतमा सिनेमाका मुख्य कलाकारको विछोडको पिडालाई प्रस्तुत गरिएको छ । मनिषा खड्काद्वारा रचित 'न त हास्न नै...' बोलको गीतमा एलिस कार्कीले संगीत भरेका हुन् । आशुसेन फिल्मसको व्यानरमा निर्मित सिनेमालाई सन्तोष…