निश्चलको स्वरमा’लप्पन छप्पन’को गीत सार्वजनिक

अपेक्षित चलचित्र लप्पन छप्पनको कि जंगे रेलैमा कि जंगे जेलैमा बोलको गीत सार्वजनिक भएको छ । लैजा माया पोको  पारेर भन्दै गीतमा निश्चल बस्नेतलाई देख्न सकिन्छ । निश्चलको अलवा गीतमा सौगात मल्ल, दयाहाङ्ग राई लगायत अन्य कलाकारहरुलाई पनि फिचरिङ्ग गरिएको छ । निश्चल बस्नेतकै स्वर रहेको उक्त गीतको भिडियो को बिच बिचमा चलचित्रको केही सस्पेन…