परदेशीको पीडा र बाध्यता बोल्ने ‘परदेशी २’को गीत सार्वजनिक

द सिनेमा टाइम्स, काठमाडौं - आगामी असोज २६ गतेबाट प्रदर्शनको तयारीमा रहेको सिनेमा ‘परदेशी २’को नयाँ गीत सार्वजनिक गरिएको छ । ‘हिजो काम आज काम’ बोलको परदेशीको पीडा र बाध्यता बोल्ने गीतमा सतिश चापागाईको शब्द रचना, बिबि अनुरागीको संगीत तथा प्रशान्त तामाङको स्वर रहेको छ । नारायण रायमाझी निर्देशित सिनेमाका प्रशान्त मुख्य अभिनेता समेत हुन्…