‘धनपति’को ट्रेलर सार्वजनिक

टुकी आर्ट्स र दिपेन्द्र के खनालको सहकार्यमा निर्माण भएको दोश्रो चलचित्र 'धनपति'को ट्रेलर सार्वजनिक गरिएको छ । शुक्रबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो। सार्वजनिक ट्रेलरमा गरिव परिवारले आफ्नो सन्तानलाई राम्रो शिक्षा दिनको लागि गर्नु परेको संघर्ष देखाउन खोजिएको छ । ट्रेलरमा राजनीतिक द्वन्द्वलाई पनि देखाइएको छ। यस अघि टुकी आर्ट्स…