रमेश अधिकारी जसको पस्मिना यी हलिउड अभिनेत्रीले लगाउँछिन्

द सिनेमा टाइम्स, काठमाडौं - नेपाली पस्मिना उद्योग रिता इन्डस्ट्रिजले उत्पादन गरेको पस्मिना हलिउड नायिकाले लगाउने गरेकी छन् । रिता इन्डस्ट्रिजले उत्पादन गरेको पस्मिना हलिउड नायिका एलिजावेथ हर्लेलेले लगाउने गरेकी हुन् । पस्मिना उद्योगी रमेश अधिकारीको रिता इन्डस्ट्रिजले काठमाडौंमा उत्पादन गरेर अमेरिका निर्यात गरेको पस्मिनाको सल एलिजावेथ पहिरिने गरेकी हुन् । 'अमेरिकन क्लाइन्टले केही वर्ष अगाडि…