‘फर्की फर्की’को शिर्ष गीत सार्वजनिक, गजब देखियो अनमोल र जसिताको केमेष्ट्री

द सिनेमा टाइम्स, काठमाडौं - सुयोग गुरुङको निर्देशनमा निर्माण भएको सिनेमा 'फर्की फर्की'को पहिलो गीत सार्वजनिक गरिएको छ । शनिबार सार्वजनिक गीतको शिर्ष गीतमा अभिनेता अनमोल केसी र अभिनेत्री जसिता गुरुङलाई रोमान्टिक अवतारमा प्रस्तुत गरिएको छ । उनीहरुको केमेष्ट्री गजब देखिएको छ । रोमन बज्राचार्यको शब्द रचना, कम्पोज तथा एरेञ्ज रहेको सिनेमाको सार्वजनिक गीतमा कम्पोजर…