द सिनेमा टाइम्स, काठमाडौँ - चलचित्र पत्रकार संघ नेपालले स्थापनाको १९औं बार्षिकोत्सब सम्पन्न गरेको छ । जेठ ७ गतेलाई आफ्नो जन्मदिन मान्दै आएको संघले सिनेमा पत्रकारितासंग आवद्द पत्रकार र सिनेकर्मी माझ १९ औं केक पनि काट्यो । बार्षिकोत्सबकै अवसरमा संघले ५ जना पत्रकारलाई सम्मान, पुरस्कार र प्रोत्साहन पुरस्कार पनि वितरण गरेको थियो । सञ्चार तथा…