टिजर: ‘पण्डित बाजेको लौरी’को पहिलो झलक

द सिनेमा टाइम्स, काठमाडौँ – दीपक ओली निर्देशित सिनेमा ‘पण्डित बाजेको लौरी’को टिजर सार्वजनिक भएको छ । एउटा सानो गाउँ भित्र पण्डित्याईको भिन्न-भिन्न काम गर्ने पण्डितहरुको कथामा बनेको सिनेमाले समाजका गहकिला समस्या र घटनालाई समेटेको छ । बादी जातीको कथालाई पनि सिनेमामा प्रस्तुत गरिएको छ । जहाँ विजय बराल 'बादी' र सन्ध्या केसी 'बदेनी' (स्थानीय…