यात्रुलाई गन्तव्यसम्म पुर्याउदै ‘सुनकेसरी’

द सिनेमा टाइम्स, काठमाडौँ – सिनेमा प्रचारमा मेकरहरु नयाँ नयाँ फण्डा अपनाउने गर्छन । यस वर्षको पहिलो महिना मै रिलिज भएका सिनेमाले थुप्रै फण्डा प्रयोग गरि प्रचार गरे । 'कोहलपुर एक्सप्रेस'को पिज्जा डेलिभरी, 'ह्याप्पी डेज'को रथयात्रा, 'डमरुको डण्डीबियो'को ठ्याक लाउने च्यालेन्जले दर्शक तथा प्रशंसकलाई मनोरञ्जन दिदैँ फरक ढङ्गबाट प्रचार गर्न भ्याए । अब पुन: जेठ…