द सिनेमा टाइम्स, काठमाडौं । अभिनेता विपीन कार्की ‘काजी’ बनेर पर्दामा आउँदैछन् । उनी सिनेमा ‘काजी’मा काजी कै पात्र बनेर सिनेमामा देखिन लागेका हुन् । सिनेमामा काजीको नामले अर्का अभिनेता दयाहाङ राई चर्चित छन् । दयाहाङले सिनेमा ‘कबड्डी’ शृंखलामार्फत काजीको नामले चर्चित बनेका थिए । त्यसपछि उनलाई काजीकै नामले पनि चिन्ने गर्छन् । अब भने…