द सिनेमा टाइम्स, काठमाडौं । म्युजिकल छोटो सिनेमा ‘तिमी एक रहस्य’मा समावेश पहिलो गीत ‘नौ डाँडा काटेर’ सार्वजनिक गरिएको छ । आरबी पुनको अवधारणामा तयार भएको यो गीतमा प्रताप दासको स्वर सुन्न सकिन्छ । यो गीतका गीतकार प्रताप शाही र संगीतकार सुवास पुन मगर हुन् । सार्वजनिक गीतको भिडियोमा सामाजिक र पारिवारिक कथालाई मार्मिक र…