निर्माताको माग : स्थानीय कर निर्माताले फिर्ता पाउनु पर्ने, पहिलो र दोस्रो दिन नेपाली सिनेमाले ६० प्रतिशत शो पाउनुपर्ने

द सिनेमा टाइम्स, काठमाडौं - नेपाली चलचित्रका निर्माताहरुको वृहत भेलाले सिनेमा उद्योगलाई थप मजवुत बनाउने निर्णय गर्दै त्यसका लागि सम्बन्धित पक्षसमक्ष आफ्ना माग राख्ने भएको छ । काठमाडौंमा भएको वृहद भेलाले विभिन्न निर्णय गर्दै माग संबोधन नभए आन्दोलन गर्ने निर्णय गरेको छ । आफ्नो जिम्मेवारीबाट पन्सिएर निर्माताहरुलाई मात्रै मारमा हलले पारेको भेलाको निष्कर्ष छ । यसको…