द सिनेमा टाइम्स, काठमाडौं । उपेन्द्र सुब्बा निर्देशित ‘जारी २’ले पाँच करोडभन्दा माथि ग्रसकलेक्सन गरेको छ । कात्तिक २१ गते रिलिज भएको सिनेमाले शनिबार रातिसम्म बक्स अफिसमा मात्रै ४ करोड ९२ लाख रुपैयाँ ग्रसकलेक्सन गरेको छ । यो सिंगल थिएटरभन्दा बाहिरको तथ्यांक हो । त्यसैले सिंगल थिएटरको कलेक्सन जोड्दा पाँच करोडभन्दा माथि कलेक्सन शनिबार नै…