द सिनेमा टाइम्स, काठमाडौं । चर्चित साङ्गीतिक जोडी महेश काफ्ले र अस्मिता अधिकारीको 'सोलफुल युएसए म्युजिकल यात्रा' सफलतापूर्वक सम्पन्न भएको छ । यो जोडीले अमेरिकाको १५ भन्दा बढी शहरमा विभिन्न साङ्गीतिक कार्यक्रममा प्रस्तुति दिएका हुन् । 'थ्री ई इन्टरटेन्मेन्ट'ले महेश र अस्मिताको जोडिलाई फिचर्ड गर्दै आयोजना गरेको 'सोलफुल म्युजिकल यात्रा' करिब साढे २ महिना भन्दा…