द सिनेमा टाइम्स, काठमाडौं । गत चैत्रको २७ गतेबाट प्रदर्शनमा आएको सिनेमा ‘राम नाम सत्य’ले बक्सअफिसमा सोमबारसम्म ३ करोड २० लाख रुपैयाँ ग्रस कलेक्शन गरेको वितरक गोविन्द शाहीले बताएका छन् । शनिबारसम्म विकास बोर्डको आँकडामा सिनेमाको कमाई करिब २ करोड ८० लाख थियो । तर, केही हलको आँकडा बोर्डमा नजोडिने भएकाले पनि वितरकको हिसाबमा भने…