‘परान’ले दोस्रो हप्तासम्म ७.५ करोड कमाउँदा ‘जारी २’ र ‘मन बिनाको धन’को कमाई कति ?

द सिनेमा टाइम्स, काठमाडौं । गत कार्तिक १४ गतेबाट प्रदर्शनमा आएको सिनेमा ‘परान’ले बक्सअफिसमा पहिलो हप्ता औषत व्यापार गरेको थियो । दोस्रो हप्तामा बक्सअफिसमा आक्रामक देखिएको सिनेमा आज शुक्रबारबाट तेस्रो हप्तामा प्रवेश गरेको छ । तेस्रा हप्तामा यो सिनेमा वक्सअफिसमा अभूतपूर्व सरप्राइज बनेर आएको छ । तेस्रो हप्तामा प्रवेश गर्दा यो भावनात्मक पारिवारिक सिनेमाले दुई…