बक्सअफिसमा ‘कबड्डी ४’को रेकर्ड ब्रेक, २ दिनमा ६ करोड कलेक्सन

द सिनेमा टाइम्स, काटमाडौं - शुक्रवारबाट प्रदर्शनमा आएको सिनेमा 'कबड्डी ४ : द फाइनल म्याच'ले घरेलु बक्सअफिसमा रेकर्ड ब्रेक ब्यापार गरेको छ । मल्टीप्लेक्समा सर्वाधिक शोज पाउँदै प्रदर्शन अगावै ठूलो रेकर्ड बनाएको सिनेमाले दुई दिनमा कीर्तिमानी कमाई गरेको हो । शुक्रवार र शनिवार सवैतिर हाउसफुलको व्यापार गरेको सिनेमाले दुई दिनमा ६ करोडको आँकडा छोएको वितरक…