‘के घर के डेराः घर नं २’को अग्रीम टिकट बुकिङ खुला

द सिनेमा टाइम्स, काठमाडौं । पर्सी शुक्रबारबाट प्रदर्शनमा आउने सिनेमा ‘के घर के डेराः घर नं २’को अग्रीम टिकट बुकिङ खुला गरिएको छ । मल्टी स्टारर कलाकारको बलियो लाइनअप रहेको सिनेमाप्रति दर्शकमा उच्च अपेक्षा छ । खगेन्द्र लामिछाने, निश्चल बस्नेत, आर्यन सिग्देल, केकी अधिकारी, उपासना सिंह ठकुरी जस्ता स्थापित कलाकार तथा ‘पशुपति प्रसाद’का निर्देशक दीपेन्द्र…