सिनेमा समीक्षा : दर्शकले सिक्वेल मागिरहेको ‘पशुपति प्रसाद २ : भष्मे डन’

पाँचमा कति स्टार दिनुहुन्छ ? ‘पाँच नै’ निर्माण पक्षलाई के भन्नु हुन्छ ? ‘तेस्रो सिक्वेल चाहियो’ फिल्म कस्तो छ ? ‘बबाल’ द सिनेमा टाइम्स, काठमाडौं - अहिले देशभरका सिनेमा हल पुग्दा अधिकांश दर्शकले भन्ने यही नै हो । र सिनेमा हो ‘पशुपति प्रसाद २ : भष्मे डन’ । ‘पशुपति प्रसाद २ : भष्मे डन’लाई दर्शकको उल्लेख्य…