द सिनेमा टाइम्स, काठमाडौँ । ८ वर्ष पछी सँगै काम गरेका रेखा थापा र आर्यन सिग्देलको जोडी अब कार्तिक २ गते पर्दामा आउँन तयार छ ।नेपाली सिने क्षेत्रको हिट जोडी मध्येको एक, यसले लक्ष्मीपुजालाई आफ्नो टार्गेट बनाएको छ । अब यो जोडीका फ्यानले रेखा र आर्यनसँगै तिहारको रमझम साट्नेछन् । सुदीप बबी भूपाल सिंहको निर्देशनमा…