द सिनेमा टाइम्स, काठमाडौं - श्रीमान् र श्रीमतीबीचको सम्बन्धमा के-के कुराले अवरोध खडा गर्छ ? खोज्दै जाने हो भने धेरै कारण फेला पर्न सक्लान् ।तर, एउटा कारण विवाहेत्तर सम्बन्ध पनि हो । विवाहेत्तर सम्बन्धको कारण चाहिँ के–के कुरा हुन सक्छ ? यसबारे ‘परस्त्री’ले केही कुरा भन्छ । सिनेमामा आव्या, विश्वास र आयान क्रमशः शिल्पा मास्के, कोशिस…