जीवन शाही निर्देशित ‘स्त्री’ मंसिर ११ गतेबाट प्रदर्शनमा आउने

द सिनेमा टाइम्स, काठमाडौं । जीवन शाहीको निर्देशनमा निर्माण भएको सिनेमा ‘स्त्री’को निर्माण सम्पन्न भएसँगै प्रदर्शन मिति घोषणा गरिएको छ । यसको निर्माणपक्षले आज एक पोष्टर सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरेको हो । सिनेमालाई मंसिरको ११ गतेबाट प्रदर्शनमा ल्याउने घोषणा निर्माणपक्षले गरेको छ । समीर राइको निर्माणमा तयार भएको सिनेमाको पोष्टर टौवा क्रियशनले तयार…