राजनीतिज्ञले नेपाली सिनेमा नोटिस गर्न थालेका हुन् ?

द सिनेमा टाइम्स, काठमाडौं । शंकर घिमिरे निर्देशित सिनेमा ‘तेल भिसा’को इन्डक्ल्यापमा पुगेर चितवनको भरपुर महानगरपालिकाकी मेयर रेनु दाहालले यो सिनेमा हलमा गएर हेर्ने बताइन् । सिनेमाले उठान गरेको विषयवस्तु गहन रहेकाले आफू हलमा गएर सिनेमा हेर्न उत्सुक रहेको उनको भनाइ थियो । सिनेमाले समाजका गहन विषयवस्तु उठाउनुपर्नेमा उनको जोड थियो । समाजमा थुप्रै गहन…