प्राइभेट स्क्रिनिङमा रुचाइयो ‘एक मुठ्ठी बादल’

द सिनेमा टाइम्स, काठमाडौं । आगामी शुक्रबार अर्थात् जेठ १ गतेबाट प्रदर्शनमा आउने सिनेमा 'एक मुठ्ठी बादल'को प्राइभेट स्क्रिनिङ गरिएको छ । जहाँ सिनेमाका हेर्न पूर्व प्रधानमन्त्री सुशीला कार्की, काँग्रेस नेता सुनिल कुमार थापा, संगीता थापा, पत्रकार नारायण वाग्ले, निर्देशक अमन प्रताप अधिकारी लगायतका थुप्रै विशिष्ट व्याक्तिहरु पुगेका थिए । सिनेमा हेरेर हलबाट निस्कन्दै गर्दा…