द सिनेमा टाइम्स, काठमाडौं । नेपाली सिनेमा क्षेत्रमा पछिल्लो वर्षहरूमा दर्शकलाई हलसम्म आकर्षित गर्न टिकट छुट, विशेष अफर र विभिन्न प्रचार अभियान सञ्चालन गर्ने प्रवृत्ति बढ्दो छ । यही क्रममा प्रदर्शनरत सिनेमा 'रोल नम्बर १'ले फिल्म प्रर्दर्शनको केही दिन पछि देशभरका सिनेमा हलमा ५० प्रतिशत टिकट सहुलियतको योजना सार्वजनिक गर्यो। 'डन्ट मिस टु चान्स द…