द सिनेमा टाइम्स, काठमाडौं । षट्कोण आट्र्सले निर्माण गरेको सिनेमा ‘लालीबजार’लाई बादी समुदायले आफ्नो कथा देखाएको भन्दै प्रशंसा गरेका छन् । सिनेमाको मुख्य कथा आमा र छोरीको रहेको रहेकाले पनि बादी समुदायको भावनामा ठेस पुग्ने वा अपमान हुने कुनै पनि विषय वा प्रसंग सिनेमामा नरहेको देवीसरा वादीले बताइन् । सोमबार आयोजित संयुक्त पत्रकार सम्मेलनमा देवीसराले…