सार्वजनिक भयो ‘घरज्वाइँ’को नयाँ गीत ‘बिन्जुरी’

द सिनेमा टाइम्स, काठमाडौं । हिट जोडी दयाहाङ राई र मिरुना मगर अभिनित ‘घरज्वाइँ’को गीत रिलिज भएको छ । शुक्रबार सिनेमामा समावेश ‘बिन्जुरी’ बोलको गीत सार्वजनिक भएको हो। गीत एसडी योगीको संगीतमा तयार भएको छ भने गीतमा राम अविरल बिष्टको शब्द तथा संगीतकार योगीको स्वर रहेको छ । प्रेमिल शैलीको यो गीतमा प्रमुख अभिनेता दयाको…