जेठ १० बाट पोस्टपोन्ड भयो पूजाको ‘दान्भी’

द सिनेमा टाइम्स, काठमाडौं - जेठ १० गतेलाई प्रदर्शनमा आउने भनिएको अभिनेत्री पूजा शर्मा अभिनित सिनेमा 'दान्भी'को रिलिज पोस्टपोन्ड भएको छ । प्रदर्शक तथा वितरकहरुको छाता संस्था नेपाल चलचित्र संघसँगको छलफलपछि निर्माताले सिनेमालाई जेठ १० मा प्रदर्शन नगर्ने निर्णय गरेका हुन् । यद्यपि, सिनेमाका निर्माताले यसलाई मेलमिलाप भनेका छन् । अब जेठ १० मा ‘पूजार…