‘पेन्सन पट्टा’को बेलायत र हङकङ प्रदर्शन अधिकार विक्री

द सिनेमा टाइम्स, काठमाडौं । अभिनेता माओत्से गुरुङको निर्देशनमा निर्माण भएको सिनेमा ‘पेन्सन पट्टा’को विदेश प्रदर्शन अधिकार विक्री हुन थालेको छ । आगामी भदौ २६ गते हरितालिका तीजको अवसरमा रिलिज हुन लागेको सिनेमाको बेलायत र हङकङ प्रदर्शन अधिकार मंहगो मुल्यमा विक्री भएको हो । लेखक तथा निर्देशक माओत्से गुरुङले सिनेमाको कुनै पनि प्रचार सामाग्री सार्वजनिक…