द सिनेमा टाइम्स, काठमाडौं - आगामी असोज २६ गतेदेखि प्रदर्शनको तयारीमा रहेको नारायण रायमाझि निर्देशित सिनेमा 'परदेशी २' टिम अहिले मोफसल दौडमा छ । आफ्नो सिनेमाको लक्षित समुहका दर्शकलाई हलसम्म तान्ने प्रयास शोरुप काठमाडौंको कलेजपछि अहिले नारायणगढ पुगेको हो । त्यहाँका विभिन्न कलेजमा पुगेर निर्माण टिमले दर्शक फकाइरहेको छ । सिनेमा युवापुस्तामा बढ्दो विदेश मोहको…