रामजी ज्ञवाली निर्देशित ‘रित्तो गाउँ’को काठमाडौंमा विषेश प्रदर्शन

द सिनेमा टाइम्स, काठमाडौं - डकुमेन्ट्री छोटो सिनेमा ‘रित्तो गाउँ’को काठमाडौंमा विषेश प्रदर्शन गरिएको छ । त्रिभुवन विश्वविद्यालय जनसंख्या अध्ययन केन्द्रिय बिभागका प्रा।डा उद्धव सिग्देलको नेतृत्वमा गरिएको अनुसन्धानमा आधारित डकुमेन्ट्री सिनेमाको कमलपोखरी स्थित बिग मुभिजमा शुक्रबार पहिलो प्रदर्शन गरिएको हो । प्रदर्शनमा नेपाली काँग्रेसका सांसद प्रदीप पौडेलसहित व्यवसायी, विभिन्न संघसंस्थाका पदाधिकारी, सञ्चारकर्मी लगायतको उल्लेख्य सहभागीता…