विकास बोर्डको २२ औं वार्षिकत्सवमा सिनेमाकर्मीलाई विशिष्ट श्रेणीको परिचयपत्र
द सिनेमा टाइम्स, काठमाडौं – चलचित्र विकास बोर्डले ६२ जना सिनेमाकर्मीलाई विशिष्ट श्रेणीको परिचयपत्र प्रदान गरेको छ । बिहीवार बोर्डको २२ औं वार्षिकत्सवको अवसरमा सूचना तथा सञ्चार मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले