द सिनेमा टाइम्स, काठमाडौं । टिकटकर तथा अभिनेता पारस बम ठकुरी (कुल ब्वाय) र अभिनेत्री दिव्या रायमाझीको मुख्य भूमिका रहेको सिनेमा ‘बेहुली’को छायांकन सकिएको छ । गत बिहीबार अन्तिम दृश्य खिचिएसँगै ४५ दिनमा सिनेमाको छायांकन पूरा भएको हो । सिनेमाका दुईवटा गीत भने खिच्न बाँकी राखिएको छ । यो सिनेमा भदौ १२ गते प्रदर्शन हुँदैछ…