द सिनेमा टाइम्स, काठमाडौं । तेस्रो संस्करणको ‘कर्णाली अन्तर्राष्ट्रिय सिनेमा महोत्सव’को मुख्य आकर्षणको रूपमा रहेको ‘सिनेमा स्टोरी बैंक’ प्रतियोगिताको आवेदन दिने समयसीमा थप गरिएको छ । गत आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा परिमार्जित समय तालिका र विस्तृत नियमहरूबारे जानकारी गराइयो । अब मंसिर १४ गतेभित्र इमेलमार्फत आफ्नो सिर्जना पठाउनुपर्ने आयोजकले जनाएको छ । कर्णाली क्षेत्रका…