राजेन्द्र बस्नेत निर्देशित ‘कार्की साइँला’को प्रदर्शन मिति हेरफेर, अब असोज २ गते रिलिज हुने

द सिनेमा टाइम्स, काठमाडौं । अभिनेता जितु नेपालको मुख्य भूमिका रहेको सिनेमा ‘कार्की साइँला’को प्रदर्शन मिति हेरफेर भएको छ । आगामी साउन १ गतेबाट प्रदर्शन हुने भनिएको यो सिनेमा अब दुई महिना पछाडि सरेको छ । बुधबार निर्माताले सिनेमाको एक पोस्टर सार्वजनिक गर्दै आगामी असोज २ गतेलाई नयाँ प्रदर्शन मिति घोषणा गरेका हुन् । यो…