बक्सअफिसमा ‘घरज्वाइँ’को उत्कृष्ट सुरुवात

द सिनेमा टाइम्स, काठमाडौं - आज शुक्रबारबाट प्रदर्शनमा आएको सिनेमा ‘घरज्वाइँ’ले बक्सअफिसमा उत्कृष्ट सुरुवात गरेको छ । शुक्रबारका बिहानी शोमा वर्षाले असर गरेपनि दिउँसोका शोमा देशभर नै ५० प्रतिशतदेखि ८० प्रतिशतसम्म अकुपेन्सी देखिएको वितरक रोहित कट्टेल र रत्न श्रेष्ठले बताए । सिनेमाका वितरक कट्टेलले विभिन्न हलमा हाउसफुल भएका स्क्रिन सर्ट सामाजिक सञ्जाल फेसबुकमा राख्दै दर्शकको…