‘रेकर्ड ब्रेक’को लोभ छैन : दयाहाङ राई

द सिनेमा टाइम्स, काठमाडौं - गत शुक्रबारबाट प्रदर्शनमा आएको सिनेमा नांङ्गो गाउँले बक्सअफिसमा सुरुवाती राम्रो व्यापार गरेको छ । शुक्रबार र शनिबार बक्सअफिसमा राम्रो व्यापार गरेको सिनेमाको निर्माण टिमले शनिबार साँझ राजधानीमा मिडियासामु खुशी साटेको थियो । 'कबड्डी ४' र जारी सुपरहिट जोडी दयाहाङ राई र मिरुना मगरको जोडीको फाइदा 'नाङ्गो गाउँ'ले उठाएको हो ।…