तेस्रो हप्तामा ‘जारी’, बक्सअफिसमा १२ करोड ग्रस कलेक्सन

द सिनेमा टाइम्स, काठमाडौं - अभिनेता दयाहाङ राई र अभिनेत्री मिरुना मगर अभिनित सिनेमा 'जारी' तेस्रो सातामा प्रवेश गरेको छ । गत बैशाख १ गतेबाट प्रदर्शनमा आएको सिनेमाले तेस्रो शुक्रबार पनि उच्च शोजका साथ प्रदर्शन भैरहेको छ । तेस्रो सातामा प्रदर्शनरत सिनेमा 'जारी'ले शुक्रबार नै प्रदर्शनमा आएका अन्य तीन सिनेमाभन्दा उच्च अकुपेन्सी देखिन्छ । सिनेमाले…