द सिनेमा टाइम्स, काठमाठौं । अनिल बुढा मगर निर्देशित सिनेमा ‘घरज्वाइँ’ पाँचौँ दिनमा पनि उत्साहजनक रूपमा चलिरहेको छ । देशभर उच्च शो र उच्च अकुपेन्सीसहित सिनेमा चलिरहेको वितरक रोहित कट्टेलले बताएका छन् । उनका अनुसार धेरै हल पाँचौँ दिन पनि हाउसफुल भएका छन् । समाजिक सञ्जाल फेसबुकमा उनले हाउफुल शोका तस्बिर सार्वजनिक गर्दै उनले खुसी…