दर्शकमाँझ बडीगार्डसहित ‘ए मेरो हजुर २’ टिम, देशैभर हाउसफुल

द सिनेमा टाइम्स, काठमाडौँ । अभिनेत्री झरना थापाले निर्देशन गरेको सिनेमा 'ए मेरो हजुर २'ले हलमा तहल्का पिटेको छ । पहिलो दिन उत्कृष्ट व्यापार गरेको सिनेमाका दर्शक शनिबार अझै बढेका छन् । मोफसलका वितरक केदार पराजुलीले दिएको जानकारी अनुसार पुर्व देखि पश्चिमसम्मका हलमा 'ए मेरो हजुर २'ले बलिउड सिनेमालाई समेत पाखा लगाएको छ । पुर्वका…