दुई दिनमा कति कमायो ‘म यस्तो गीत गाउँछु’ले !

द सिनेमा टाइम्स, काठमाडौँ । शुक्रबार देखि प्रदर्शनमा आएको सिनेमा 'म यस्तो गीत गाउँछु' बक्सअफिसमा तहल्का पिटेको छ । सुदर्शन थापा निर्देशित सिनेमाले प्रदर्शनको तेस्रो दिनसम्म पनि देशभर हाउसफुल व्यापार गरेको छ । द सिनेमा टाइम्सलाई यो सिनेमाको दुई दिने कलेक्सन प्राप्त भएको छ । काठमाडौँ बाहिर सिनेमा वितरणको जिम्मा लिएका मनोज राठीले दिएको जानकारी…